लिङ्देनले भने- राप्रपा कार्यकर्ताको राजनीतिक भविष्यको जिम्मा म लिन्छु
khabarhub.com · Sat Aug 08 08:37:54 GMT 2026

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीमा सक्रिय रहेका नेता तथा कार्यकर्ताको राजनीतिक भविष्यको सुरक्षाको जिम्मेवारी आफूले लिने बताएका छन्।
शनिबार राप्रपा काठमाडौं महानगरपालिका नगर अधिवेशनको उद्घाटन गर्दै अध्यक्ष लिङ्देनले पार्टीलाई नयाँ ढंगले अघि बढाउनुपर्ने अवस्था आएको भन्दै सक्रिय नेता तथा कार्यकर्तालाई निराश नहुन आग्रह गरे।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)