तीजको अवरसमा काठमाडौंमा दीपा नारायणको एकल गायन
kalakarmi.com · Sat Aug 08 08:36:11 GMT 2026

काठमाडौं- लोकप्रिय गायिका दीपा नारायण झा काठमाडौंमा गुञ्जिने भएकी छिन् । तीजको अवसर पारेर काठमाडौंमा आयोजना हुने एकल गायन कार्यक्रममा गायिका झाले आफ्ना लोकप्रिय गीत संगीत प्रस्तुत गर्ने निश्चित भएको छ ।
संगीतको माध्यमबाट तीजलाई चिनाउने लोकप्रिय गीत ‘तीजको रहर आयो बरिलै…’ की वरिष्ठ गायिका दीपानारायण झाको आगामी भदौ २० गते काठमाडौंका बाँसबारीस्थित रमायल भेन्युमा यो विशेष सांगीतिक कार्यक्रम आयोजना हुँदैछ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)