मुख्यमन्त्री र मन्त्रीहरूको आधा महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राखिने
ratopati.com · Mon Aug 31 14:10:58 GMT 2026

बुटवल। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यसहित प्रदेश सरकारका मन्त्रीहरूले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने भएका छन्।
रसुवा लगायतका क्षेत्रमा बाढी तथा पहिरोबाट ठुलो जनधनको क्षति भएपछि प्रभावित नागरिकको उद्धार तथा राहतमा सहयोग पुर्याउने उद्देश्यले मुख्यमन्त्री र मन्त्रीहरूले १५ दिन बराबरको पारिश्रमिक कोषमा जम्मा गर्ने निर्णय गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)