नेपालगन्ज उद्योग वाणिज्य संघले गर्यो ५ लाख ६० हजार सहयोग
gorkhapatraonline.com · Mon Aug 31 14:10:45 GMT 2026

रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि नेपालगन्ज उद्योग वाणिज्य संघले पाँच लाख ६० हजार रुपियाँ सहयोग गर्ने निर्णय गरेको छ ।
संघका नवनिर्वाचित अध्यक्ष चिरन्जीवी ओलीले रसुवा र नुवाकोटका बाढीपीडितका लागि संघका नवनिर्वाचित पदाधिकारी र कर्मचारीहरूबाट पाँच लाख ६० हजार रुपियाँ संकलन गरिएको जानकारी दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)