देश इतिहासकै सङ्कटपूर्ण अवस्थामा पुगेकाले अग्रगामी मोर्चा गठन : शर्मा
ratopati.com · Sat Aug 08 08:41:05 GMT 2026

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले देश इतिहासकै सङ्कटपूर्ण अवस्थामा पुगेकाले साझा अभियानका रूपमा अग्रगामी मोर्चा गठन गरिएको बताएका छन्।
काठमाडौँमा सात दलको अग्रगामी मोर्चाको अवधारणापत्र सार्वजनिक गर्दै शर्माले लोकतान्त्रिक समाजलाई आत्मसात् गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न मोर्चा बनाइएको प्रस्ट पारेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)