साउदी, टर्की र पाकिस्तानको ठहर, एउटामाथि हमला भए संयुक्त जवाफ
janaaastha.com

साउदी अरेबिया, टर्की र पाकिस्तानबीच सामूहिक सुरक्षालाई बलियो बनाउने उद्देश्यले संयुक्त रक्षा सम्झौता भएको छ। साउदीको मक्कामा हिजो भएको शिखर बैठकमा साउदी युवराज तथा प्रधानमन्त्री मोहम्मद बिन सलमान, टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगान र पाकिस्तानी प्रधानमन्त्री मुहम्मद शहबाज सरिफले ‘मक्का संयुक्त रक्षा सम्झौता’ मा हस्ताक्षर गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)