भोटेकोशी बाढीपछि सम्पर्कविहीन रामेछापका ३५ जना सम्पर्कमा, ४४ जना अझै सम्पर्कविहीन
ekantipur.com · Mon Aug 31 14:13:53 GMT 2026

भोटेकोशी बाढीपछि सम्पर्कविहीन रामेछापका ३५ जना सम्पर्कमा, ४४ जना अझै सम्पर्कविहीन
सम्पर्कविहीन भएका ७९ मध्ये हालसम्म ३५ जना सम्पर्कमा आएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक कमल राउतले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)