निउरो टिप्दै, तरकारी फलाउँदै : कक्षाकोठाबाहिर पनि व्यावहारिक शिक्षा
ekantipur.com · Sat Aug 08 08:46:48 GMT 2026

निउरो टिप्दै, तरकारी फलाउँदै : कक्षाकोठाबाहिर पनि व्यावहारिक शिक्षा
‘पढ्दै कमाउँदै कार्यक्रम’ अन्तर्गत स्थानीय विषयको प्रयोगात्मक कक्षामार्फत पर्वतको एक विद्यालयले विद्यार्थीलाई कृषि उत्पादन र बजारीकरणको व्यावहारिक ज्ञान दिने गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)