मधेशकेन्द्रितसहित ८ दलले मिलेर बनाए ‘अग्रगामी मोर्चा’, चुनावमा मिलेर जाने
ekantipur.com · Sat Aug 08 08:50:37 GMT 2026

मधेशकेन्द्रितसहित ८ दलले मिलेर बनाए ‘अग्रगामी मोर्चा’, चुनावमा मिलेर जाने
मोर्चाको नेतृत्व सहमतिका आधारमा वा आवश्यक परे पालैपालो प्रणाली (रोटेसनल लिडरसिप) अपनाई तय गरिने र अधिकांश निर्णय सर्वसम्मतिबाट गरिने अवधारणापत्रमा उल्लेख छ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)