साइमन दश वर्षे छोरासहित मेची-महाकाली साइकल यात्रामा
hamrakura.com · Sat Aug 08 00:00:00 GMT 2026
बागमती । पोखराको लेकसाइडस्थित खहरेका साइकलयात्री साइमन आफ्ना १० वर्षीय छोरा ग्रावियलसहित मेची-महाकाली साइकल यात्राको लक्ष्यसहित हेटौँडा आइपुगेका छन् ।
गत साउन १६ गतेदेखि काँकडभित्ताबाट साइकल यात्रा शुरू गरेका उनीहरू यात्राको सातौँ दिन हेटौँडा आइपुगेका हुन् । आफूहरू आजै चितवनतर्फको यात्रा गर्ने साइमनले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)