उत्कृष्ट दिने प्रयास गर्नुहोला : मन्त्री पोखरेल
nepalnews.com · Sat Aug 08 09:03:49 GMT 2026
काठमाडौँ। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले २०औँ एसियाली खेलकुदको बन्द प्रशिक्षणमा रहेका खेलाडीलाई आफ्नो उत्कृष्ट दिने प्रयास गर्न बताएका छन्।
एसियाडमा सहभागी हुने खेलाडीको तयारीलगायत विषयमा जानकारी लिन मन्त्री पोखरेलले खेलाडीलाई भेट गर्ने क्रममा यस्तो बताएका हुन्। मन्त्री पोखरेलले बन्द प्रशिक्षणमा रहेका खेलाडीलाई गौशालास्थित पशुपति बुटिकमा भेटका थिए। बन्द प्रशिक्षणमा रहेका खेलाडीलाई पशुपति र सिनामंगलस्थित रोयल बुटिकमा राखिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)