नेपाल रत्न स्व. कृष्णप्रसाद भट्टराइलाई
rajdhanidaily.com · Sat Sep 18 17:27:59 GMT 2021
काठमाडौं । सरकारले संविधान दिवसको अवसर पारेर प्रदान गर्ने विभिन्न मानपदवी र विभूषण पाँच सय बढीलाई प्रदान गर्ने भएको छ । राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान दिने ५ सय बढीलाई यसपटक पनि विभिन्न मानपदवीद्वारा विभूषित गर्न लागिएको गृह मन्त्रालयले जनाएको छ ।
गृह मन्त्रालयका अनुसार सबैभन्दा ठूलो मानपदवीका रूपमा रहेको नेपालरत्न सन्त नेता तथा पूर्वप्रधानमन्त्री स्व. कृष्णप्रसाद भट्टरार्ईलाई प्रदान गरिनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)