बजारमा ग्यास अभाव भएपछि अनुगमनमा निस्किइन् उद्योगमन्त्री यादव
nepalnews.com · Sat Aug 08 09:16:48 GMT 2026

काठमाडौं । उद्योग मन्त्री गौरीकुमारी यादवले ग्यास उद्योगको अनुगमन गरेकी छन्।
बजारमा खाना पकाउने ग्यास अभाव भएपछि सरकारको चर्को आलोचना हुन थालेपछि अनुगमनमा निस्केकी हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)