मधेसलाई अवमूल्यन गरे कसैको कल्याण हुँदैन : सन्तोष परियार
ratopati.com · Sat Aug 08 09:16:49 GMT 2026

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टीका अध्यक्ष सन्तोष परियारले जनताको सपना साकार पार्नका लागि अग्रगामी मोर्चा गठन भएको बताएका छन्।
अग्रगामी मोर्चा घोषणा कार्यक्रममा बोल्दै उनले मधेस विद्रोह र माओवादीको सशस्त्र आन्दोलनलगायत विभिन्न आन्दोलनको योगदानबाट देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको उल्लेख गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)