सर्वोच्चले फैसला उल्ट्याएको होइन, हामी तथ्यसहित उपस्थित हुन्छौं- उपसभापति शर्मा
setopati.com · Sat Aug 08 09:22:14 GMT 2026

नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सर्वोच्च अदालतले हालै गरेको आदेशले पार्टीको आन्तरिक विवादका सन्दर्भमा गत वैशाख ४ गते भएको फैसलालाई नउल्ट्याएको स्पष्ट पारेका छन्।
न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै उपसभापति शर्माले निर्वाचन आयोगले गरेको दलको अभिलेख अध्यावधिकलाई समेत उक्त आदेशले बदर नगरेको उल्लेख गर्दै उनले अदालतको प्रक्रियालाई स्वभाविक रूपमा लिइएको बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)