प्रधानमन्त्री शाहलाई मनिष झाको जवाफ- कोही एक्लो छैन, सरकारलाई साथ र सहयोग छ
kharibot.com · Sat Aug 08 09:25:00 GMT 2026

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले सरकार परिवर्तनको ऐतिहासिक जनादेश पाएको सरकारलाई सबैको साथ आवश्यक रहेको बताएका छन् । प्रधानमन्त्री बालेन्द्र शाहलाई जवाफ दिदै उनले सरकारमा कोही पनि एक्लो नरहेको भन्दै आफू सरकारको साथमा रहेको स्पष्ट पारेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)