जमजम ब्रदर्स भन्छन्- ‘नेपालमा सोचेभन्दा बढी माया पायौँ, हामी फेरि आउने छौँ’
kendrabindu.com · Sat Aug 08 09:25:39 GMT 2026

काठमाडौं। सामाजिक सञ्जालमा चर्चित ‘जमजम ब्रदर्स’ अर्थात् मुहम्मद शकुर र अब्दुल गफुरले नेपालमा आफ्नो व्यवसाय विस्तार गरेका छन् ।
शनिबार उनीहरूले काठमाडौंको सुन्धारास्थित सिभिल मलमा ‘जमजम पफ्र्युम्स नेपाल’को औपचारिक उद्घाटन गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)