काठमाडौंमा ‘जमजम ब्रदर्स’, ‘जमजम पफ्र्युम्स नेपाल’को उद्घाटन
barnanmedia.com · Sat Aug 08 09:25:00 GMT 2026

सामाजिक सञ्जालमा चर्चित ‘जमजम ब्रदर्स’ अर्थात् मुहम्मद शकुर र अब्दुल गफुरले नेपालमा आफ्नो व्यवसाय विस्तार गरेका छन् ।
शनिबार उनीहरूले काठमाडौंको सुन्धारास्थित सिभिल मलमा ‘जमजम पफ्र्युम्स नेपाल’को औपचारिक उद्घाटन गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)