देश सङ्कटतर्फ धकेलिएपछि दीर्घकालीन सोचका साथ मोर्चा गठन: प्रभु साह
ratopati.com · Sat Aug 08 09:33:37 GMT 2026

काठमाडौँ । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले देश सङ्कटको यात्रामा रहेकाले दीर्घकालीन सोचका साथ अग्रगामी मोर्चा गठन गरिएको बताएका छन्।
काठमाडौँमा आयोजित आठ दलको अग्रगामी मोर्चा घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशमा विभिन्न आन्दोलन भए पनि जनताको अवस्था जस्ताको त्यस्तै रहेको उल्लेख गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)