गगनले भने- कांग्रेसको झोले हुँ भनेर छाती पिट्न सक्ने गर्विलो पार्टी बनाउँछौं
nagariknews.nagariknetwork.com · Sat Aug 08 09:31:20 GMT 2026

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कसैले ‘झोले’ भन्दा पनि गौरवका साथ ‘हो म कांग्रेसको झोले हुँ’ भनेर छाती पिट्न सक्ने स्वाभिमानी र गर्विलो पार्टी बनाउने दाबी गरेका छन्।
स्वर्गीय श्यामबहादुर कार्कीको १९औं स्मृति दिवसका अवसरमा भक्तपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभापति थापाले पार्टीको मर्म र आत्मा नमार्ने गरी कांग्रेसलाई पुनर्जाग्रत गराइने बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)