‘अग्रगामी मोर्चा’ घोषणा गर्दै आठ दलले गरे शक्ति प्रदर्शन
clickmandu.com · Sat Aug 08 09:33:09 GMT 2026

काठमाडौं । आठवटा राजनीतिक दलले ‘अग्रगामी मोर्चा’ को औपचारिक घोषणा गरेका छन् ।
नयाँ बानेश्वरको थापागाउँस्थित काठमाडौं ब्यांक्वेटमा शनिबार आयोजित विशेष समारोहका बीच जनता समाजवादी पार्टी (जसपा) नेपाल, जनमत पार्टी, आम जनता पार्टी, र नागरिक उन्मुक्ति पार्टीसहित आठ दलले साझा अवधारणा पत्र सार्वजनिक गर्दै नयाँ राजनीतिक यात्राको सुरुवात गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)