स्थानीयको विरोधबीच वीरगन्ज नाकाबाट कोइला आयात बढ्दो
ekantipur.com · Sat Aug 08 09:31:16 GMT 2026

स्थानीयको विरोधबीच वीरगन्ज नाकाबाट कोइला आयात बढ्दो
कोइलाको आयात वृद्धिले राजस्व त बढाएको छ, तर वीरगन्जका बासिन्दाले प्रदूषण र स्वास्थ्य असरको चिन्ता गर्दै निरन्तर विरोध गरिरहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)