एमालेले बोलायो केन्द्रीय कमिटीको बैठक
baahrakhari.com · Mon Aug 31 14:17:51 GMT 2026

काठमाडौं । नेकपा एमालेले केन्द्रीय कमिटीको बैठक बोलाएको छ । बैठक आगामी असोज ५ देखि ७ गतेसम्म काठमाडौंमा बस्नेछ ।
बैठकमा पार्टीको सांगठनिक अवस्था, समसामयिक राजनीतिक विषय तथा आगामी रणनीतिबारे छलफल हुने बताइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)