१२ परिवारलाई लालपुर्जा पाउनै लाग्यो ३८ वर्ष
annapurnapost.com · Sat Aug 08 09:37:05 GMT 2026

डडेलधुरा : सुकुम्वासी समस्या समाधान आयोगले नापनक्सा गरेको ३८ वर्षपछि डडेलधुराको परशुराम नगरपालिका–१२ का १२ परिवारले जग्गाधनी दर्ता प्रमाणपुर्जा (लालपुर्जा) प्राप्त गरेका छन्।
साविक जोगबुढा गाविस वडा नं. १ मा २०४५ सालमा सुकुम्वासी समस्या समाधान आयोगले नापनक्सा गरेको भए पनि त्यसपछिको प्रक्रिया अघि बढ्न नसक्दा स्थानीयले लामो समयसम्म जग्गाधनी पुर्जा पाउन सकेका थिएनन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)