म्यानपावरबाट श्रमिक पठाउन ठप्प
hamrakura.com · Sat Aug 08 00:00:00 GMT 2026
काठमाडौँ । म्यानपावरबाट वैदेशिक रोजगारीमा श्रमिक पठाउन ठप्प भएको छ । शुक्रबारदेखि म्यानपावर कम्पनीहरूले श्रमिक पठाउन ठप्प गरेका हुन् ।
नीतिगत सुधारको माग गर्दै नेपाल वैदेशिक रोजगार व्यवसायी संघले तत्काललाई श्रमिक नपठाउने घोषणा गरेका छ । संघले शुक्रबार पत्रकार सम्मेलन गरेर १५ वटा माग सम्बोधन नभएसम्म विदेश पठाउने सबै प्रक्रिया स्थगित गरिएको घोषणा गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)