मेयरमाथि हस्तक्षेप आरोप, अस्पताल मेसुको काज फिर्ताले विवाद
janaaastha.com

कैलालीको लम्कीचुहा प्रादेशिक अस्पतालमा नगर प्रमुख सुशीला शाहीको पटक–पटकको उपस्थितिलाई लिएर अस्पतालभित्र विवाद बढेको छ। अस्पतालको प्रशासनिक कामकारबाहीमा नगर प्रमुखको हस्तक्षेप बढेको आरोप लगाउँदै कर्मचारी तथा स्थानीयहरुले प्रश्न उठाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)