राष्ट्रियता र विकासका सवालमा संविधान पक्षधर शक्ति एकजुट हुनुपर्छ : महासचिव पोखरेल
khabarhub.com · Sat Aug 08 09:56:09 GMT 2026

काठमाडौं- नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले राष्ट्रियता, विकास र लोकतान्त्रिक व्यवस्थाको संरक्षणका सवालमा लोकतन्त्रवादी तथा संविधानका पक्षधर शक्तिहरू एक ठाउँमा आउनुपर्ने बताएका छन्।
काठमाडौँ क्षेत्र नं. ६ अन्तर्गत नेकपा (एमाले) तारकेश्वर नगर कमिटीले आयोजना गरेको कार्यक्रममा बोल्दै महासचिव पोखरेलले राष्ट्रिय हितका मुद्दामा संविधान र लोकतन्त्रप्रति प्रतिबद्ध शक्तिबीच सहकार्य आवश्यक रहेको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)