आरजुबिना २८ गते स्वदेश फर्कंदै देउवा, विद्रोही कांग्रेसको भेलालाई सम्बोधन गर्ने
nepallive.com · Sat Aug 08 10:05:05 GMT 2026

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा स्वदेश फर्कने पक्का भएको छ।
उनी साउन २८ गते स्वदेश फर्कन लागेको सहयोगी भानु देउवाले नेपाललाइभलाई शनिबार जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)