मनहरामा सुकुम्वासी मोर्चाको कोणसभा, भदौ १२ देखि अनिश्चितकालीन सत्याग्रहको चेतावनी
baahrakhari.com · Sat Aug 08 10:02:15 GMT 2026

काठमाडौं । भक्तपुरको मनहरा क्षेत्रमा वैकल्पिक व्यवस्थापनबिना सरकारले हटाएको सुकुम्वासी बस्तीका प्रभावितहरूले कोणसभा आयोजना गरेका छन् । संयुक्त राष्ट्रिय सुकुम्वासी मोर्चा नेपाल, काठमाडौं उपत्यका विशेष समितिको आयोजनामा बस्तीमा डोजर चलाइएको करिब चार महिनापछि कोणसभा गरिएको हो ।
मोर्चाले प्रभावित परिवारको तत्काल व्यवस्थापन गर्न माग गरेको छ । आगामी भदौ १२ गतेसम्म माग सम्बोधन नभए अनिश्चितकालीन शान्तिपूर्ण सत्याग्रह सुरु गर्ने घोषणा गरेको छ । माग सम्बोधन नभए आन्दोलन थप कठोर बनाउने चेतावनी समेत दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)