मुगल आक्रमणले तहसनहस सिम्रौनगढको सभ्यता नेपाल खाल्डोले कसरी जोगायो ?
onlinekhabar.com · Sat Aug 08 09:59:46 GMT 2026

इतिहास, कानून एवं संस्कृतिका अध्येता रोशनकुमार झा ले लेखेको ‘नेपालमण्डलसँग जोडिएको सिम्रौनगढको इतिहास’ नामक पुस्तक २०८३ सालका लागि योग्य १० नेपाली पुस्तकहरूको सूचीभित्र परेको छ ।
झण्डै एक हजार पृष्ठको बृहत अनुसन्धानमूलक पुस्तकमा लेखक झाले नेपालको इतिहास, संस्कृति, भूराजनीति र कानून प्रणालीलाई प्रभाव पार्ने मधेशको इतिहाससँग केलाएर हेरेका छन् । दिल्लीका राजा गयासुद्दिन तुगलकको आक्रमणबाट तहसनहस बनेको तिरहुतको इतिहास र सभ्यतालाई त्यहाँबाट विस्थापित मैथिलहरूले आफूहरूसँगै काठमाडौं उपत्यका (तत्कालीन नेपाल मण्डल)मा ल्याएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)