लोकतन्त्र पुनः स्थापनाका लागि अग्रगामी मोर्चा बनाएका हौं : प्रभु साह
khabarhub.com · Sat Aug 08 10:07:37 GMT 2026

काठमाडौं – आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले लोकतन्त्रको ‘सर्वस्वहरण’ भएको दाबी गर्दै वास्तविक लोकतन्त्र स्थापना गर्न आफूहरूले अग्रगामी मोर्चा गठन गरेको बताएका छन्।
शनिबार काठमाडौंमा आयोजित अग्रगामी मोर्चा घोषणा सभालाई सम्बोधन गर्दै साहले पछिल्लो समय मुलुकलाई थप संकटतर्फ धकेल्ने प्रयास भइरहेको दाबी गरे। उनले देशलाई अग्रगामी निकास दिन मोर्चा गठन गरिएको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)