ग्यास उद्योग र डिपोमा उद्योगमन्त्रीको अनुगमन, अप्ठ्यारोमा परेकालाई प्राथमिकतामा राख्न निर्देशन
lokaantar.com

काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा खाना पकाउने ग्यासको बिक्री वितरणमा देखिएको समस्या तत्काल समाधान गर्न सरकारले उद्योग तथा डिपोको अनुगमनलाई तीव्र बनाएको छ ।
साविकभन्दा बढी परिमाणमा ग्यास आयात भइरहेको नेपाल आयल निगमको दाबीबीच सहजै ग्यास नपाएको भन्ने सर्वसाधारणको गुनासो शीघ्र सम्बोधन गर्न उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले आज काठमाडौंमा रहेका ग्यास उद्योग र डिपोको अनुगमन गरेकी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)