के तपाईंको मुटु बोलिरहेको छ ?
ekantipur.com · Sat Aug 08 10:06:38 GMT 2026

के तपाईंको मुटु बोलिरहेको छ ?
मुटुको काम रगत ओसारपसार गर्ने मात्रै होइन, ऊ ढुकढुकाउँछ पनि । कान थापेर सुन्नुहोला । ध्यान दिएर सुन्यौं भने कति कुरा बेलैमा थाहा पाउँछौं । उचित परामर्श र उपचारले नयाँ जीवन दिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)