नेपाललाई राहत र उद्धारमा पूर्ण सहयोग गर्ने बंगलादेशको प्रस्ताव
clickmandu.com · Thu Aug 27 06:24:26 GMT 2026

एजेन्सी । बंगलादेशले नेपालमा आकस्मिक बाढी र पहिरोका कारण भएको मृत्यु र विनाशप्रति समवेदना व्यक्त गरेको बंगलादेशको विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै जनाएको छ ।
‘प्रधानमन्त्री तारिक रहमानका जनता र सरकारले यस कठिन समयमा नेपाल सरकार र मित्रवत नेपाली जनताप्रति एक्यबद्धता व्यक्त गर्छन्,’ विज्ञप्तिमा थपिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)