समय र समाजको प्रतिबिम्ब : समयको फन्को
ratopati.com · Sat Aug 08 10:15:00 GMT 2026

नवोदित कवि उद्धव देवकोटाको प्रथम कृति ‘समयको फन्को’ कवितासङ्ग्रह हालै सार्वजनिक भएको छ। ‘समयको फन्को’ एक सशक्त र चेतनामूलक गद्य कवितासङ्ग्रह हो। यस सङ्ग्रहमा देवकोटाले नेपाली समाजको समसामयिक चित्रण, आम नागरिकका भोगाइ र आफ्ना भावनाहरूलाई प्रवाहमान एवम् गद्यात्मक शैलीमा उत्कृष्ट ढङ्गले प्रस्तुत गरेका छन्। शिक्षण पेसामा रहेका देवकोटाले यस कवितासङ्ग्रहमार्फत भविष्यमा एउटा आशालाग्दा सशक्त कविका रूपमा आफूलाई उभ्याएका छन्।
शीर्षक र सङ्ग्रहको परिचय
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)