बीपी राजमार्गमा हाइस दुर्घटना, ४ जना घाइते
ratopati.com · Sat Aug 08 10:18:58 GMT 2026

काठमाडौँ । शनिबार सिन्धुलीको गोलन्जोर गाउँपालिका–५ छब्बिसस्थित बीपी राजमार्गमा हाइस दुर्घटना हुँदा ४ जना घाइते भएका छन्। मोरङबाट काठमाडौँ आउँदै गरेको बा.५ ख ५९८४ नम्बरको हाइस दुर्घटना हुँदा ४ जना घाइते भएका हुन् ।
दुर्घटनामा धनुषा गणेशमान नगरपालिका–७ बस्ने २२ वर्षीया रुवी साह, मोरङ सुन्दरहरैँचा नगरपालिका–१२ बस्ने १९ वर्षीय समित भुजेल गम्भीर घाइते भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)