शेरबहादुर देउवा स्वदेश फर्कने मिति फेरियो
nepalsamaya.com · Sat Aug 08 09:22:00 GMT 2026

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको स्वदेश फर्किने मिति परिवर्तन भएको छ।
यसअघि साउन २६ गते स्वदेश फर्किने कार्यक्रम तय भएकोमा अब उनी साउन २८ गते स्वदेश फर्किने भएका हुन्। देउवा निकट कांग्रेस नेता मीन विश्वकर्माका अनुसार देउवा साउन २८ गते अपराहन्न १२ बजे काठमाडौं आइपुग्ने भएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)