मुलुकमा शक्तिको केन्द्रिकरणले सर्वसत्तावाद र अधिनायकवाद जन्मायोः उपेन्द्र यादव
emountaintv.com · Sat Aug 08 10:17:37 GMT 2026
काठमाडौ ।
जनता समाजवादी पार्टी (जसपा), नेपालका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवले राज्यका शक्तिहरू एकै ठाउँमा केन्द्रित हुँदा मुलुकमा सर्वसत्तावाद र अधिनायकवाद मौलाएको टिप्पणी गर्नुभएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (emountaintv.com)