खोलाले बगाएर बेपत्ता भएका हाइड्रोपावरका सपुरभाइजर मृत भेटिए
onlinekhabar.com · Sat Aug 08 10:14:01 GMT 2026

२३ साउन, संखुवासभा । संखुवासभाको मकालु गाउँपालिका –५ पाकपोकमा खोलाले बगाएर बेपत्ता भएका इदुवा हाइड्रोपावरका कर्मचारी तीन दिनपछि मृत भेटिएका छन् ।
मकालु गाउँपालिका –५ पाकपोकमा सिमली खोलाले बगाएर बेपत्ता भएका इदुवा हाइड्रोपावरका सुपरभाइजर २८ बर्षिया स्वागत निरौलाको शव बगाएको ठाउँदेखि करिब ८० मिटर तल खोचभित्र भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कुमार प्रसाद मैनालीले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)