सल्यानबाट १३ प्रजातिको २२ लाख ६८ हजार किलो जडीबुटी निकासी
ekantipur.com · Sat Aug 08 10:20:15 GMT 2026

सल्यानबाट १३ प्रजातिको २२ लाख ६८ हजार किलो जडीबुटी निकासी
गत वर्ष सल्यानबाट १३ प्रजातिका २२ लाख ६८ हजार किलो जडीबुटी निकासी भई २३ करोडभन्दा बढी आम्दानी र २३ लाखभन्दा बढी राजस्व संकलन भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)