पार्टीमा सक्रिय नेता-कार्यकर्ताको सुरक्षाको जिम्मेवारी लिन्छु : लिङ्देन
nepalnews.com · Sat Aug 08 10:29:45 GMT 2026

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीमा सक्रिय रहेका नेता तथा कार्यकर्ताको राजनीतिक भविष्यको सुरक्षाको जिम्मेवारी आफूले लिने बताएका छन्।
राप्रपाको काठमाडौँ महानगरपालिका नगर अधिवेशन उद्घाटन गर्दै शनिबार उनले पार्टीलाई नयाँ ढंगले अघि बढाउनुपर्ने अवस्था आएकाले पार्टीमा सक्रिय नेता/कार्यकर्ताको राजनीतिक भविष्यको सुरक्षाको जिम्मेवारी आफूले लिने बताएका हुन्। उनले निराश नहुन पनि नेता/कार्यकर्तालाई आग्रह गरे।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)