ग्यासको अभावः कम्पनी र डिपोमा उद्योग मन्त्रीको अनुगमन
clickmandu.com · Sat Aug 08 10:32:30 GMT 2026

काठमाडौं । काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा खाना पकाउने ग्यासको बिक्री वितरणमा देखिएको समस्या तत्काल समाधान गर्न सरकारले उद्योग तथा डिपोको अनुमगनमलाई तीव्र बनाएको छ ।
साविकभन्दा बढी परिमाणमा ग्यास आयात भइरहेको नेपाल आयल निगमको दाबीबीच सहजै ग्यास नपाएको भन्ने सर्वसाधारणको गुनासो शीघ्र सम्बोधन गर्न उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारीले आज काठमाडौंमा रहेका ग्यास उद्योग र डिपोको अनुगमन गरेकी थिइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)