राजेन्द्र लिङ्देनको दाबी - नयाँ पार्टीलाई भोट दिएका मानिसहरू आज सबैभन्दा धेरै असुरक्षित [भिडियो]
hamrakura.com · Sat Aug 08 00:00:00 GMT 2026
काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले मुलुकमा आम नागरिक, निजी क्षेत्र र व्यवसायीहरू असुरक्षित तथा आतंकित अवस्थामा रहेको बताएका छन्।
शनिबार राप्रपाको काठमाडौँ महानगरपालिका नगर अधिवेशनमा बोल्दै उनले दैनिक ज्याला मजदुरी गरेर परिवारको जीविका चलाउनेदेखि आफ्ना छोराछोरीको भविष्य सुरक्षित बनाउने सपना बोकेर मेहनत गरिरहेका नागरिक अहिले सबैभन्दा बढी असुरक्षित भएको दाबी गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)