एमालेबाट चार समुदाय टाढिए, पपुलिज्म अघि आयो: महासचिव पोखरेल
ratopati.com · Sat Aug 08 10:39:35 GMT 2026

काठमाडौँ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पछिल्लो समय विभिन्न चार वटा समुदाय पार्टीबाट टाढिँदै गएको र त्यसको ठाउँ ‘पपुलिज्म’ (लोकप्रियतावाद) ले लिन खोजेको विश्लेषण गरेका छन्।
तारकेश्वरमा आयोजित ‘मिसन पार्टी जागरण, २०८३’ तथा सङ्गठन सुदृढीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टीको पछिल्लो अवस्थाबारे यस्तो धारणा राखेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)