पहिचान माग्दा जेल र हतकडी पाइयो : रेशम चौधरी
nepallive.com · Sat Aug 08 10:39:00 GMT 2026

काठमाडौं – नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष एवं पूर्वसांसद रेशम चौधरीले पहिचान र अधिकारको माग गर्दा आफूहरूले जेल, हतकडी र नेल भोग्नुपरेको बताएका छन्।
शनिबार काठमाडौंमा आयोजित अग्रगामी मोर्चा घोषणा सभा समारोहलाई सम्बोधन गर्दै चौधरीले वर्तमान संविधान जारी हुँदा आफू थारुहट विद्रोहका कारण प्रवासमा रहेको स्मरण गरे। उनले आफूहरूलाई प्रवासमा जान बाध्य पारेर बनाइएको संविधानमा आफ्नो अधिकार नसमेटिएको समेत बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)