हुथी विद्रोहीहरूद्वारा यमनमा आक्रमण, १० जनाको मृत्यु
ratopati.com · Sat Aug 08 10:42:40 GMT 2026

काठमाडाैँ । मन्त्रालय तथा सैन्य स्रोतका अनुसार रणनीतिक यमनी प्रान्तमा हुथी विद्रोहीहरूले गरेको आक्रमणमा कम्तिमा १० जनाको मृत्यु भएको जनाइएको छ ।
इरान समर्थित हुथी र साउदी समर्थित यमन सरकारबिच सन् २०२२ मा भएको युद्धविराम गत महिनादेखि अन्त्ये हुँदा बिहीबार मारिब प्रान्तमा भएको विद्रोही मिसाइल आक्रमणमा कम्तीमा ५८ जना सरकारी सैनिकको मृत्यु भएको जनाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)