सरकारप्रति उपेन्द्र यादवको आरोप- ‘देश संविधानभन्दा बाहिरबाट चलिरहेको छ’
kendrabindu.com · Sat Aug 08 10:44:39 GMT 2026

काठमाडौं। जनता समाजवादी पार्टी, नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवले मुलुक अहिले संविधान र विधिको प्रक्रियाभन्दा बाहिरबाट सञ्चालन भइरहेको आरोप लगाएका छन्।
शनिबार अग्रगामी मोर्चा घोषणा सभा समारोहलाई सम्बोधन गर्दै अध्यक्ष यादवले संविधान संशोधन गरी संविधान, विधि र प्रक्रियाअनुसार राज्य सञ्चालन गर्नुपर्ने बताए।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)