काँकरभिट्टा नाकाबाट व्यापार घाटा ४० प्रतिशतले बढ्यो
dcnepal.com · Sat Aug 08 10:44:35 GMT 2026

भद्रपुर (झापा)। पूर्वी नाका काँकरभिट्टाबाट हुने वैदेशिक व्यापारमा आयातसँगै व्यापार घाटा पनि बढेको छ। मेची भन्सार कार्यालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८१/८२ को तुलनामा आर्थिक वर्ष २०८२/८३ मा व्यापार घाटा ४० दशमलव ८५ प्रतिशतले बढेर रु ३६ अर्ब ३८ करोड नाघेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)