संविधान र विधिबाहिरबाट देश चलाउन खोजिएको छ : अध्यक्ष यादव
nepallive.com · Sat Aug 08 10:46:53 GMT 2026

काठमाडौं– जनता समाजवादी पार्टी, नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादवले मुलुक अहिले संविधान र विधिको प्रक्रियाभन्दा बाहिरबाट सञ्चालन भइरहेको आरोप लगाएका छन्।
शनिबार अग्रगामी मोर्चा घोषणा सभा समारोहलाई सम्बोधन गर्दै अध्यक्ष यादवले संविधान संशोधन गरी संविधान, विधि र प्रक्रियाअनुसार राज्य सञ्चालन गर्नुपर्ने बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)