शेरबहादुर देउवा स्वदेश फर्किने समय परिवर्तन, साउन २८ गते आउने
reportersnepal.com · Sat Aug 08 10:49:56 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा साउन २८ गते स्वदेश फर्किने भएका छन्। यसअघि २६ गते नै आउने भनिएपछि समय परिवर्तन भएको नेता डा. प्रकाशशरण महतले बताए।
उनले भने, ‘२६ गते आउँदा राति हुने भयो, त्यसैले नेता कार्यकर्ताको माग बमोजिम हामीले समय परिवर्तन गर्न भनेका हौँ। अब उहाँ २८ गते दिउँसो १२ः २५ मा बजे काठमाडौं उत्रिनुहुनेछ।’
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)